करेन्ट लागेर इलाममा एकजनाको मृत्यु • Image Khabar Image Khabar


करेन्ट लागेर इलाममा एकजनाको मृत्यु


Imagekhabar
३० पुष २०७४, आईतवार ११:०५

करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

जिल्लाको इलाम नगरपालिका–८, तिल्केनीका २३ वर्षीय बेदप्रसाद तामाङको आइतबार करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घर बनाउदा बांगिएको रड सिधा पार्ने क्रममा विद्युतको मेन लाईनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यू भएको हो ।

प्रतिक्रिया दिनुहोस्