२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बाटो र चोक साँघुरो बनाएको भन्दै स्थानीयद्वारा विरोध


0
Shares

उनीहरुले शिव मन्दिर चोक र मन्दिर परिसर फराकिलो बनाउन माग गरेका छन् । आयोजनाले केही व्यक्तिको स्वार्थ पूरा गर्न बाटो साँघुरो बनाउन खोजेको आरोप स्थानीयको छ ।

आयोजनाले २ मिटर बाटो घटाउने भनि नापजाँच गर्दैगर्दा स्थानीयले विरोध जनाएका हुन् ।