सुनको भाउमा ४ सयले र चाँदीमा १० रुपैयाँले बृद्धि • Image Khabar Image Khabar


सुनको भाउमा ४ सयले र चाँदीमा १० रुपैयाँले बृद्धि


Imagekhabar
३० पुष २०७४, आईतवार १९:४८

सुनको भाउमा ४ सयले र चाँदीमा १० रुपैयाँले बृद्धि

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुन तोलामा ४ सयले बढेर ५७ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको ५६ हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ७ सय ६० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस १३ सय ३५ डलर हाराहारिमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्