२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मध्यराति काठमाडौंको शंखमुलमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु


0
Shares

प्रहरीका अनुसार दुर्घटनामा सोही मोटरसाईकल पछाडि सवार कोटेश्वर बस्ने झापाका ३१ वर्षीय मोहन रायमाझी गम्भिर घाइते भएकोमा उपचारको क्रममा सिभिल अस्पतालमा गएराति १ बजे मृत्यु भएको हो ।

मोटरसाइकल र चालकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ ।