
काठमाडौंको भृकुटीमन्डपमा आयोजना हुने उक्त मेलाका लागि मंगलबारबाट स्टल बुकिङ खुलासमेत गरिएको महासंघले जनाएको छ ।
नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा ‘क्यालेन्डर इभेन्ट’कोरूपमा उक्त मेला आयोजना हुन लागेको हो । यो सातौं संस्करण हो ।
कुल ३०० भन्दा बढी स्टलमार्फत् मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्