२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


चौथो आवास एन्ड एक्सेस प्रदर्शनी उत्साहजनकरुपमा सम्पन्न


0
Shares

आइतबारदेखि राजधानीमा भएको प्रदर्शनीको ५०० सर्वसाधारणले अवलोकन गरेको जनाइएको छ ।

आवास र एक्मी सिभिल कम्युनिटी अफ इन्थुसिएसटिक सिन्सियर स्प्रिटले सीतापाइलास्थित कलेजमा गरेको प्रदर्शनी लक्ष्यअनुसार उपलब्धिपूर्ण रहेको आयोजकको दाबी छ ।

सैद्धान्तिक ज्ञानलाई व्यावहारिक ज्ञानमा परिणत गर्ने जानकारीका लागि प्रदर्शनीको आयोजना गरिएको एक्मीका प्रधानाध्यापक प्रदीपकुमार पौड्यालले बताए ।

प्रदर्शनीमा १५० सहभागीका ६५ डिसप्ले राखिएको थियो । प्रदर्शनीमा इलेक्ट्रिकल, सिभिल र कम्प्युटर इन्जिनियरिङका विद्यार्थीले सहभागिता जनाएका थिए ।