
मंगलबार भक्तपुरस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले स्थायी कमिटी बैठकले प्रदेश नम्बर–१ देखि ४ सम्मबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको टुंगो लगाएको हो ।
एमालेले प्रदेश–५ देखि ७ सम्मबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको टुंगो भने सोमबार नै लगाइसकेको थियो ।
एमालेले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गरेर २९ स्थानमा उम्मेदवारी दिने जनाइएको छ ।
उम्मेदवारको नामावलीः
प्रदेश नम्बर–१
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण शिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नम्बर–२
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नम्बर–३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला), काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नम्बर–४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
सोमबार टुंगो लगाइएको उम्मेदवारको नामावलीः
प्रदेश नम्बर–५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश नम्बर–६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा (महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुम
प्रदेश नम्बर–७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कन्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
प्रतिक्रिया दिनुहोस्