लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २२ जना मारिए • Image Khabar Image Khabar


लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २२ जना मारिए


Imagekhabar
१० माघ २०७४, बुधबार ०७:०८

लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २२ जना मारिए

घटनामा ३० जना घाइते भएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् ।

मारिनेमा केही सैनिक र सर्वसाधारण छन् । पछिल्लो समय लिबयामा आईएसले आतंकबादी गतिविधि निरन्तर गर्दै आएका छन् ।

जसको मारमा सर्वसाधारण पर्ने गरेका छन् । यस घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्