बुधबार सुनको मूल्य तोलामा २०० ले बढ्यो • Image Khabar Image Khabar


बुधबार सुनको मूल्य तोलामा २०० ले बढ्यो


Imagekhabar
१० माघ २०७४, बुधबार २०:१२

बुधबार सुनको मूल्य तोलामा २०० ले बढ्यो

अन्तार्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने स्थीर रहेर तोलाको ७५० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझ सम्म सुन प्रतिऔंस १३ सय ५३ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्