हेटौंडामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु • Image Khabar Image Khabar


हेटौंडामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


Imagekhabar
१२ माघ २०७४, शुक्रबार ०८:५०

हेटौंडामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

ना१८प ४६९१ नम्बरको मोटरसाइकल गएराति सबा ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २१ वर्षीय राकेश भुजेलको उपचारको क्रममा हेटौंडा अस्पतालमा गएराति पौंने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्