सुन र चाँदीको मूल्य स्थिर • Image Khabar Image Khabar


सुन र चाँदीको मूल्य स्थिर


Imagekhabar
१४ माघ २०७४, आईतवार १९:१०

सुन र चाँदीको मूल्य स्थिर

चाँदीको मूल्य पनि स्थिर रहेर ७ सय ६० मै कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५७ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्