सोमबार सुन र चाँदीको भाउ स्थीर • Image Khabar Image Khabar


सोमबार सुन र चाँदीको भाउ स्थीर


Imagekhabar
१५ माघ २०७४, सोमबार २०:२८

सोमबार सुन र चाँदीको भाउ स्थीर

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५७ हजार ४०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि स्थीर रहेर तोलाको ७६० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५१ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्