३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सडक उत्सवले पर्यटक तान्दै धरान


0
Shares

होटल एशोसियशन धरानको आयोजनामा यहि माघ २१ गते देखि २३ गते सम्म चतरालाईनमा सडक उत्सवको आयोजना गरिन लागेको हो ।

“घुम्न जाउ धरान” भन्ने मुल नराका साथ आयोजना गरिएको सडक उत्सवमा एक सय १४ प्रकारका जातिय परिकारहरुका स्टल राखिने होटल एशोसियशन अफ धरानका अध्यक्ष सुबर्ण श्रेष्ठले जानकारी गराए ।