सडक उत्सवले पर्यटक तान्दै धरान « Image Khabar


सडक उत्सवले पर्यटक तान्दै धरान


Imagekhabar
१७ माघ २०७४, बुधबार १९:५८

होटल एशोसियशन धरानको आयोजनामा यहि माघ २१ गते देखि २३ गते सम्म चतरालाईनमा सडक उत्सवको आयोजना गरिन लागेको हो ।

“घुम्न जाउ धरान” भन्ने मुल नराका साथ आयोजना गरिएको सडक उत्सवमा एक सय १४ प्रकारका जातिय परिकारहरुका स्टल राखिने होटल एशोसियशन अफ धरानका अध्यक्ष सुबर्ण श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्