भारतीय अवरोधपछि नेपाली अदुवा अब बंगलादेश पठाइदैं • Image Khabar Image Khabar


भारतीय अवरोधपछि नेपाली अदुवा अब बंगलादेश पठाइदैं


Imagekhabar
१८ माघ २०७४, बिहीबार ०६:३१

भारतीय अवरोधपछि नेपाली अदुवा अब बंगलादेश पठाइदैं

निर्यातकर्ता नेपाली व्यवसायीको पहलमा झण्डै एक दशकपछि पहिलोपटक नेपालको अदुवा तेस्रो मुलुक पुगेको हो ।

भारतीय अवरोध छल्न बंगलादेश पठाउन लागेको अदुवाले भारतीय बजारमाभन्दा राम्रो मूल्यसमेत पाएको छ । व्यवसायीका अनुसार फुलबारी बंगलाबन्द मार्ग हुँदै जान थालेको अदुवाले भारतमा भन्दा प्रतिकेजी दुई रुपैयाँ बढी मूल्य पाएको हो ।

यो मार्ग भारतले नेपाललाई तेस्रो देशसँग पारवहन सुविधा निश्चित गर्न उपलब्ध गराएको मार्ग हो । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्