घुस लिएको अभियोगमा जेलर समातिए • Image Khabar Image Khabar


घुस लिएको अभियोगमा जेलर समातिए


Imagekhabar
२२ माघ २०७४, सोमबार १९:१९

घुस लिएको अभियोगमा जेलर समातिए

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार कारागारमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिने जनाउँदै घुस रकम मागेको भन्ने सूचनाका आधारमा सोमबार कारागार रोडको मुरली चिया पसलबाट उनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्