
भूकम्पका कारण दर्जनौ भवन भत्केका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेटमा भूकम्प जाँदा अधिकांश मानिस निन्द्रामा थिए ।
भूकम्पलगत्तै भागदौड मच्चिदा सयौं घाइते भएका हुन् । मूख्य शहरमा रहेको एक होटेल भासिएकाले होटेलका थुप्रै कर्मचारी फसेको बताइएको छ ।
१० तलाको होटेल भासिँदा तल्लो तलामा रहेका कर्मचारी फसेका हुन् । होटेलका २८ कर्मचारीलाई भने उद्धार गरिएको छ । उद्धारमा सेना, प्रहरी स्थानीय खटेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्