 
	    राष्ट्रपति डुतेर्तेले केही दिनअघि पूर्वविद्रोहीलाई सम्बोधन गर्दै त्यस्तो आदेश दिएका थिए । राष्ट्रपतिको जनसम्पर्क कार्यालयले पनि उनको यो निर्देशन सम्बन्धी विवरण प्रकाशित गरेको थियो तर उक्त विवरणमा ‘गुप्ताङ्ग’ शब्द उच्चारण नगरी खाली ठाउँ छोडिएको थियो ।
उनले परिवारलाई छाडेर कम्युनिस्ट आन्दोलनमा लागेका महिलाहरुको आलोचना गरेका थिए ।
उनको यो भनाइप्रति महिलाअधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
सत्तामा आएपछि उनले लागू औषध कारोवारीलाई पनि निशाना बनाएका छन् । उनको निर्देशनमा सुरक्षाकर्मीले सख्त कारवाही गर्दै आएका छन् भने कयौंलाई इन्काउन्टरमा मारिएको छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            






 
                
प्रतिक्रिया दिनुहोस्