बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु • Image Khabar Image Khabar


बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु


Imagekhabar
७ फाल्गुन २०७४, सोमबार १०:३३

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु

प्रहरीका अनुसार गएराति साढे ९ बजे मे३प ८०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा अर्जुनधारा नगरपालिका–१ घर भएका चालक २७ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा वीएण्डसी अस्पताल विर्तामोडमा गएराति नै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्