६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारीमा ज्ञवाली


0
Shares

काठमाडौं, मंसिर १७ । पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारीमा अनिल ज्ञवाली नियुक्त भएका छन् ।

सरकारको १० प्रतिशत सेयर रहेको बैंकको सन्चालक समितिले दुईवर्षे कार्यकाल रहने प्रमुख कार्यकारीमा ज्ञवालीलाई नियुक्त गरेको हो ।