
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी राष्ट्रपतिजस्तो संस्थाले देउवा र केपी शर्मा ओली सरकारलाई फरक चस्माले हेरेको गुनासो गरे ।
सरकार र राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै उनले ओली सरकारले राष्ट्रियसभामा तीनजना मनोनीत गर्दा संविधान उल्लघंन भएको जिकिर पनि गरे ।
कांग्रेसमा रुपान्तरण आवश्यक रहेको भन्दै उनले पार्टीमा साझा दृष्टिकोण बनेमात्रै अघि बढ्नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस्