२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


देउवाकै कारण पार्टी कमजोर भएको कांग्रेस नेता सिंहको आरोप


0
Shares

सिन्धुलीको सिन्धुलीमाडीमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले पार्टी सञ्चालन गर्न नसक्ने देउवालाई संसदीय दलको नेता बनाउन नहुने बताए । दलको नेताको काम, कर्तव्य र अधिकार राम्रोसँग देउवाले प्रयोग गर्न नसकेको सिंहले बताए ।

संसदीय दलको नेताका लागि आफू तयार रहेको उनको भनाइ छ । उनले सर्वसम्मत भएमात्र महामन्त्री शशांक कोइराला संसदीय दलको नेता बन्न सक्ने बताए ।

सिंहले आफू संसदीय दलको नेतामा प्रतिश्पर्धा गर्ने आकांक्षा राखेका छन् ।