खेरजाने सामग्रीबाट बनाइएका सामग्रीको प्रदर्शनी • Image Khabar Image Khabar


खेरजाने सामग्रीबाट बनाइएका सामग्रीको प्रदर्शनी


Imagekhabar
११ फाल्गुन २०७४, शुक्रबार १९:१६

खेरजाने सामग्रीबाट बनाइएका सामग्रीको प्रदर्शनी

विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक ज्ञानमा परिणत गर्न प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सिलाइ–बुनाइ, कागजका फूल, फ्रेम, काजगका घरलगायत सामग्री राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्