२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खेरजाने सामग्रीबाट बनाइएका सामग्रीको प्रदर्शनी


0
Shares

विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक ज्ञानमा परिणत गर्न प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सिलाइ–बुनाइ, कागजका फूल, फ्रेम, काजगका घरलगायत सामग्री राखिएका थिए ।