५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


अफगानिस्तानमा तालिबानको आक्रमण, २५ सैनिक मारिए


0
Shares

पश्चिमी फराह प्रान्तस्थित सेनाको चेकपोस्टमामात्रै २२ सैनिकको मृत्यु भएको छ ।

आक्रमणपछि तालिबानले हतियारहरुसमेत लगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

यस्तै, राजधानी काबुलस्थित कूटनीतिक भवनहरु रहेको क्षेत्रमा गराइएको आत्मघाती आक्रमणमा पनि तीनजना सेनाको मृत्यु भएको छ ।

अफगान सेना तालिवानविरुद्ध आक्रमकरुपमा प्रस्तुत् भइरहँदा तालिबान थप आक्रामक बनेको हो । (एजेन्सी)