अछामको रामारोसन गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु • Image Khabar Image Khabar


अछामको रामारोसन गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु


Imagekhabar
१३ फाल्गुन २०७४, आईतवार १३:१०

अछामको रामारोसन गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी छन् ।

सिलाइकटाइका काममा जाँदा से१त ३१४८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको बयलपाटा अस्पतालमा उपचार गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्