१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु


0
Shares

सप्तरीकै फत्तेपुरबाट कन्चनरुपतर्फ जाँदै गरेको को३१प ३३५० नम्बरको मोटरसाइकललाई बा४ख ८२४८ नम्बरको माइक्रो बसले बिहान ८ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका–१ का २६ वर्षीय राजेश कुमार साहको अञ्चल अस्पताल राजविराजमा सबा ८ बजे मृत्यु भएको हो ।

त्यस्तै, पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका–२ का २७ वर्षीय दिलिप कुमार साहको भने न्यूरो अस्प्ताल विराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने माइक्रोसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।