प्रदेश १ मा तीनखम्बे अर्थनीति अघि बढाउने मुख्यमन्त्री राईको योजना • Image Khabar Image Khabar


प्रदेश १ मा तीनखम्बे अर्थनीति अघि बढाउने मुख्यमन्त्री राईको योजना


Imagekhabar
१३ फाल्गुन २०७४, आईतवार १६:३५

प्रदेश १ मा तीनखम्बे अर्थनीति अघि बढाउने मुख्यमन्त्री राईको योजना

गरिबी निवारण कोषद्वारा आइतबार विराटनगरमा आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर १ मा विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेकाले गरिबी निवारण कोष पनि त्यहीअनुुरुप परिचालन हुनुपर्ने बताए ।

उनले प्रदेशमा लगानी र श्रोतको प्रशस्त सम्भावना रहेकाले त्यसलाई तीनखम्बे अर्थनीतिअनुरुप सहि सदुपयोग गरेर प्रदेश नम्बर १ लाई समृद्धि र सम्पन्न बनाउनेतर्फ प्रदेश सरकार लाग्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्