Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


सुजुकीको ‘इन्टुडर’ बाइक सार्वजनिक


0
Shares

कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी १५० सीसीको बाइक सार्वजनिक गरेको हो ।

बाइकमा एम १८ सय आर स्टाइलको हेडलाइट, डिजिटल मिटर, एबीएस प्रणाली जडानलगायतको विशेषता रहेको कम्पनीले जनाएको छ ।

सो बाइकको बजार मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।