
संघीय संसद सचिवालयले बुधबार राजधानीमा आह्वान गरेको सर्वदलीय बैठकमा कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शपथग्रहण गर्ने व्यवस्था गर्न माग गरिएको होे ।
राजपाका तर्फबाट निर्वाचित सांसद चौधरीलाई शपथ लिने र संघीय संसदको काम–कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरिएको जनाइएको छ ।
टीकापुर घटनाका मुख्य आरोपी चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्