२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सत्तारुढ दल र संघीय फोरमबीचको वार्ता निष्कर्षहीन


0
Shares

संघीय फोरमलाई सरकारमा ल्याउने उद्देश्यले बुधबार सिंहदरबारमा गरिएको वार्तामा अझै केही विषयहरुमा स्पस्ट हुन बाँकी रहेकाले सहमतिमा हस्ताक्षर हुन नसकेको बताइएको छ ।

वार्तापछि नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले संविधान संशोधनका विषयमा प्रवेश नगरिएको भन्दै बिहीबार बिहानको बैठकमा सहमति हुने बताए ।

वार्तामा एमाले, माओवादी केन्द्र र संघीय फोरमका शीर्ष नेताहरु सहभागी थिए ।