सांसदहरुको पोशाक थरीथरीका (भिडियो) • Image Khabar Image Khabar


सांसदहरुको पोशाक थरीथरीका (भिडियो)


Imagekhabar
२० फाल्गुन २०७४, आईतवार २०:१०

सांसदहरुको पोशाक थरीथरीका (भिडियो)

काठमाडौं, फागुन २० । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले सपथ लिएका छन् । केही सांसदहरुले पद तथा गोपनीयताको सपथ ग्रहणका लागि संघीय संसद भवन आउँदा लगाएको पोशाकले धेरैको ध्यान आकर्षित गरेको थियो ।

जातीय पहिचान झल्कने पोशाकमा आएका केही सांसदका तस्वीर आफ्नो क्यामेरामा उतार्न विभिन्न संचारमाध्यमका फोटोग्राफर तथा क्यामेराम्यान पनि उत्सुक देखिन्थे ।

सांसदहरु पनि सपथ ग्रहण समारोहमा उपस्थित हुने क्रममा निकै खुशी र उत्साहित देखिएका थिए ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्