 
	    सर्वोच्च अदालतले मंगलबार उक्त मुद्दाको संवेदनशीलतालाई ध्यान दिँदै पाँच सदस्यीयभन्दा बढी रहने बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।
मंगलबार न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीसँग बयान लिइएको थियो ।
बयानकै अंगकारुपमा लिखित जवाफ पेस गर्दै उनीहरुले न्यायालयप्रति सम्मान रहेको तर प्रधानन्यायाधीश गोपाल पराजुलीकाबारेमा प्रकाशित समाचारले अदालतको अवहेलना नभएको दाबी गरेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्