विशेष चिकित्सकको लाईसेन्स परीक्षामा ५४.४ प्रतिशत उत्तीर्ण • Image Khabar Image Khabar


विशेष चिकित्सकको लाईसेन्स परीक्षामा ५४.४ प्रतिशत उत्तीर्ण


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार २०:०१

विशेष चिकित्सकको लाईसेन्स परीक्षामा ५४.४ प्रतिशत उत्तीर्ण

काउन्सिलले फागुन २६ गते लिएको चिकित्सक दर्ता परीक्षामा ३ सय २२ जना विशेष चिकित्सकको सहभागिता थियो ।

आइतबार सार्वजनिक गरिएको नतिजामा विशेष चिकित्सकहरुले ३९ विषयमा परीक्षा दिएकोमा १ सय ७३ जना मात्रै उत्तीर्ण भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्