२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रपतिको शपथ आज अपरान्ह ४ बजे


0
Shares

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ ४ बजेका लागि तय भएको हो ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ । (रासस)