२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपति भण्डारीलाई भारतका राष्ट्रपतिले दिए बधाइ


0
Shares

बहुआयामिक सहयोगात्मक भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनताको लाभका खातिर अझ सुदृढ तुल्याउन राष्ट्रपति भण्डारीसँग सहकार्य गर्ने प्रतिबद्धता भारतका राष्ट्रपति कोबिन्दले व्यक्त गरेका छन् । रासस