राष्ट्रपति भण्डारीलाई भारतका राष्ट्रपतिले दिए बधाइ • Image Khabar Image Khabar


राष्ट्रपति भण्डारीलाई भारतका राष्ट्रपतिले दिए बधाइ


Imagekhabar
१ चैत्र २०७४, बिहीबार १४:५८

राष्ट्रपति भण्डारीलाई भारतका राष्ट्रपतिले दिए बधाइ

बहुआयामिक सहयोगात्मक भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनताको लाभका खातिर अझ सुदृढ तुल्याउन राष्ट्रपति भण्डारीसँग सहकार्य गर्ने प्रतिबद्धता भारतका राष्ट्रपति कोबिन्दले व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्