घोडेजात्राका अवसरमा बालबालिकालाई ‘मरहजा’ खुवाइयो • Image Khabar Image Khabar


घोडेजात्राका अवसरमा बालबालिकालाई ‘मरहजा’ खुवाइयो


Imagekhabar
३ चैत्र २०७४, शनिबार १३:४३

घोडेजात्राका अवसरमा बालबालिकालाई ‘मरहजा’ खुवाइयो

काठमाडौं, चैत ३ । घोडेजात्राका अवसरमा आज काठमाडौंका टोलटोलका बालबालिकालाई मरहजा खुवाइएको छ ।

काठमाडौंका नेवार समुदायमा घोडेजात्राका दिन बालबालिको सुस्वास्थ्यको कामना गर्दै मरहजा खुवाउने परम्परा छ ।

यसैबीच काठमाडौंको भीमसेनस्थानस्थित मनमानेश्वरी मानन्धर गुठीले स्थानीय बालवालिकालाई मरहजा खुवाएको छ ।

परापूर्वकालदेखिनै वालवालिकालाई कुनै पनि रोगव्याध नलागोस् भनेर मरहजा खुवाउने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्