Logo १५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026


म उपसभापति भए कांग्रेसलाई बलियो बनाउँछु : गच्छदार


0
Shares

स्व. गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा कांग्रेस जिल्ला कार्यसमितिले बुधबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए प्रतिपक्षमा रहेर पार्टीले थप सशक्त भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले कांग्रेसको मान्यता संसदीय प्रजातन्त्र भएको र त्यसको मूल्य–मान्यताका लागि हजारौंले रगत बगाएको स्मरण गर्दै पार्टी अझ संगठित हुन आवश्यक रहेको बताए । रासस