
आगामी आइतबार राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा जनगायक श्रेष्ठले विभिन्न कालखन्डका राष्ट्रिय तथा लोकगीत सुनाउनेछन् ।
अन्तर्राष्ट्रियस्तरका कलाकारहरुलाई नेपाली मञ्चमा उतार्दै आएको शास्त्रीय तथा लोकसंगीतको प्रचार–प्रसारमा सक्रिय जयश्री संगीत समाजले जनगायक श्रेष्ठको सम्मानमा एकल साँझ आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्