
उनकी पत्नी यशोदा श्रेष्ठको सोमबार राति निधन भएको हो । यशोदा क्यान्सर रोगबाट पीडित थिइन् ।
यशोदाको उपचारको क्रममा हिरिसिद्धिस्थित क्यान्सर अस्पतालनमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मंगलबार पशुपति आर्यघाटमा यशोदाको पार्थिव शरीर अन्त्येष्टि गरिने जनाइएको छ ।
उनका एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्