Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


रुखबाट खसेर वडा सदस्यको मृत्यु


0
Shares

मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बिहान घरबाट भैंसीलाई डालेघाँस काट्न जेब्रेभीरमा गएका बेला उनको रुखबाट खसेर मृत्यु भएको हो । रासस