
गत बुधबार प्रदेशसभामा प्रस्तुत् नीति कार्यक्रम सोमबार बसेको प्रदेशसभा बैठकबाट पारित भएको हो ।
नीति तथा कार्यक्रममा नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र नेपाली कांग्रेसका रामसरोज यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
विश्वकर्माले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिए भने यादवको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको थियो ।
नीति तथा कार्यक्रममाथि बोल्दै सांसदहरुले कृषिलाई प्राथमकिता दिए प्रदेश समृद्व बन्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्