Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


धनकुटामा चट्याङ लागेर महिलाको मृत्यु


0
Shares

पाख्रिबास नगरपालिका–२ बस्ने ३४ वर्षीया कोपिला मगरको मंगलबार साँझ चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ ।

साँझ ६ बजेतिर घरमै बसिरहेको अवस्थामा चट्याङ खस्दा गम्भीर घाइते भएकी कोपिलाको जिल्ला अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

Skip This