एभरेस्ट बैंकको बर्दियाको बासँगढीमा शाखा विस्तार « Image Khabar


एभरेस्ट बैंकको बर्दियाको बासँगढीमा शाखा विस्तार



बैंकको ८०औं शाखाको बुधबार बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

हालै भएको ‘कमेल्स रेटिङ’मा एभरेस्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको बैंकले जनाएको छ ।