१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


एभरेस्ट बैंकको बर्दियाको बासँगढीमा शाखा विस्तार


0
Shares

बैंकको ८०औं शाखाको बुधबार बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

हालै भएको ‘कमेल्स रेटिङ’मा एभरेस्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको बैंकले जनाएको छ ।