Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


पेस्तोल र गोलीसहित ठमेलबाट एक पक्राउ


0
Shares

प्रहरीले ठमेल, ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउन्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई शनिबार दिउँसो पक्राउ गरिएको वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । रासस