२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ताला लगाएर पेट्रोलियम ढुवानी


0
Shares

बाटोबाट हुने चुहावट तथा चोरी रोक्ने उद्देश्येले ट्यांकरमा ‘सिल’का साथै ताला लगाएर पेट्रोलियम ढुवानी गर्न थालिएको हो ।

निगमको भलबारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुग्ने ट्यांकरहरुमा पेट्रोलियम पदार्थ ‘लोड’ गरेपछि ताला लगाएर ढुवानीको सुरुआत गरिएको हो ।