राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरुले लिए शपथ • Image Khabar Image Khabar


राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरुले लिए शपथ


Imagekhabar
१३ बैशाख २०७५, बिहीबार २०:५८

राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरुले लिए शपथ

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपाध्यक्ष कँडेललाई शपथ गराइएको हो ।

त्यसलगतै कँडेलले अरु पाँच सदस्यहरुलाई शपथग्रहण गराएका थिए ।

शपथग्रहणपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष कँडेलले सरकारको नीतिअनुसारका योजनाहरु निर्माण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्