
बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपाध्यक्ष कँडेललाई शपथ गराइएको हो ।
त्यसलगतै कँडेलले अरु पाँच सदस्यहरुलाई शपथग्रहण गराएका थिए ।
शपथग्रहणपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष कँडेलले सरकारको नीतिअनुसारका योजनाहरु निर्माण गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्