
मेला नेपाल शैक्षिक परामर्श संघको आयोजनामा सुरु भएको हो ।
शैक्षिक मेलाबाट विद्यार्थीले वैदेशिक अध्ययनका विविध विषयमा जानकारी लिनसक्ने आयोजकको भनाइ छ ।
कक्षा–१२ को परीक्षा दिएका विद्यार्थी तथा स्नातक गर्न विदेश जाने सोच बनाएका विद्यार्थीलाई एकै छानामुनि विश्वका उत्कृष्ट शैक्षिक प्रणाली भएका देश र विश्वविद्यालयकाबारेमा विस्तृत् जानकारी दिनका लागि शैक्षिक मेलाको आयोजना गरिएको इक्यान पूर्वाञ्चल अध्यक्ष रोशन निरौलाले बताए ।
शैक्षिक मेला बिर्तामोडमा वैशाख २७, २८ र २९ गते साथै ३० र ३१ गते मोरङको विराटनगरमा आयोजना हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्