३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


पत्रकार ऋषि धमलाका बारेमा तयार भयो यस्तो गीत(भिडियो)


0
Shares

काठमाडौं, बैशाख ३० । नेपाली पत्रकारहरुमाझ ‘हट केक’ मानिने चर्चित पत्रकार ऋषि धमलाबारे गीत समेत तयार भएको छ ।

राधिका हमाल र प्रदिप त्रिपाठीले गाएको गीतमा धमलाको सक्रियता र प्रबृत्तिलाई लिएर प्रसंशा र आलोचनाका शब्दहरु राखेर गीत तयार पारिएको छ ।

सन्तोष देउजा ठकुरीको शब्द संगीतमा तयार गीत प्रिज रेकर्डिङ स्टुडियो, बबरमहलमा रेकर्ड भएको हो ।

राकेश सोनीको संगीत संयोजनमा तीज भाकामा तयार गीतलाई चाँडै बजारमा ल्याइने भएको छ ।

भिडियो