
४०औं अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आइकम नेपालले गरेको कार्यक्रमका सहभागीहरुले संग्रहालयहरुको अवस्था नाजुक रहेको औंल्याए ।
संकलन, अभिलेख, प्रदर्शन आदिमा नवीन प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै उनीहरुले उच्च ‘कनेक्टिभिटी’ आवश्यक रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्