
बुधबार बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा उनका प्रतिस्पर्धी वाम गठबन्धनलगायत संयुक्त प्यानलका तुलसीदास श्रेष्ठलाई १३३ मत अन्तरले पराजित गर्दै नेपाल विजयी बनेका हुन् ।
यस्तै, उपाध्यक्षहरुमा यामनाथ काफ्ले, प्रयागराज सुवेदी, तिलविक्रम नेम्वाङ र राजु न्यौपाने विजयी भएको जनाइएको छ ।
त्यसैगरी, महासचिवमा श्रेष्ठ पक्षका नवराज घिमिरे निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्