पाल्पामा गन्डकी विकास बैंक • Image Khabar Image Khabar


पाल्पामा गन्डकी विकास बैंक


Imagekhabar
९ जेष्ठ २०७५, बुधबार २१:१६

पाल्पामा गन्डकी विकास बैंक

सदरमुकाम तानसेनमा खोलिएको शाखाको बुधबार तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले उद्घाटन गरे ।

चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको बैंकले २०७४ चैत मसान्तसम्म २० अर्ब निक्षेप संकलन र १८ अर्ब कर्जा लगानी गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्